मन्त्रिपरिषदको बैठक आज बस्दै

१९ जेष्ठ २०८३, मंगलवार ०९:२०

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा देशको समसामयिक अवस्था र मन्त्रालयगत विभिन्न एजेण्डाबारे छलफल हुने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*