आँखु खोलासहित यी कम्पनीम झुम्मिए लगानीकर्ता

१९ जेष्ठ २०८३, मंगलवार १५:०२

काठमाडौं । साताको तेस्रो कारोबारको दोस्रो दिन नेप्सेमा हरीयाली छाएको छ।

आज आँखु खोलाको सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, रिदि पावर, नेपाल पुनर्बीमा, सेन्ट्रल फाइनान्स, हिमालयन रि, शिवम सिमेन्टस, अपी पावर, रिलायन्स स्पिङ्गस मिल्स, एनआरएन इन्फ्रास्टक्चर र सोलु हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*