यस्तो छ आज तरकारीको भाउ

२० जेष्ठ २०८३, बुधबार ०७:१६

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज जेठ २० गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ३० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ, लोकल परवर ७० रुपैयाँ, रायो साग ७० रुपैयाँ र कन्य च्याउ २५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्यमा किनबेच भइरहेको छ।
यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*