नेपाल रिइन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
२० जेष्ठ २०८३, बुधबार १५:०१

काठमाडौँ । शेयर बजारमा सुधार देखिएको छ । पछिल्लो दुई कारोबारको दिन भने बजारमा सकारात्मक संकेत देखिन थालेको हो ।
यसदिन कारोबार रकम पनि बढेको छ । आज ५ अर्ब ७३ करोडको कारोबार भएको हो ।
बुधबार आखुखोला जलविद्युतको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । साथै, नेपाल रिइन्स्योरेन्स,रिडि पावर, नेपाल इन्स्योरेन्स र नेशनल हाइड्रोपावरको शेयर सर्वाधिक किनबेच भएको छ ।













