धौलागिरी लघुवित्तको मर्जर समिति पुनर्गठन
२१ जेष्ठ २०८३, बिहीबार १०:१६

काठमाडौं । धौलागिरी लघुवित्तको मर्जर समिति पुनर्गठन भएको छ।
मर्जर समितिको संयोजकमा जीवन आचार्य, सदस्यमा अधिवत्ता हरिप्रसाद शर्मा र चेतनारायण सापकोटा नियुक्त भएका छन् ।