यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड सम्पन्न

२१ जेष्ठ २०८३, बिहीबार ११:०४

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड सम्पन्न भएको छ।

कम्पनीले शेयरधनीहरुको लागि १०० कित्ता साधारण शेयर बराबर १० कित्ता शेयर १००ः१० को अनुपातमा १ सय अङ्कित दरको २३१०००० कित्ता हकप्रद साधारण शेयरको निष्काशन खुल्ला गरेको आवेद दिने शेयरधनीहरुलाई २२३९५२० कित्ता हकप्रद शेयर सम्पन्न भएको हो ।

कम्पनीको बिक्रि प्रबन्धकमा एलएस क्यापिटल रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*