प्रतिनिधिसभा लेखा समितिको बैठक स्थगित

२१ जेष्ठ २०८३, बिहीबार १२:०१

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक स्थगित गरिएको समिति सभापति भरतबहादुर खड्काले जानकारी दिए ।

रास्वपाको जिल्ला जिल्लामा चुनाव हुँदै गरेको र रास्वपाका सांसदहरू समितिमा अनुपस्थित हुने अवस्थाका कारण बैठक स्थगित गरिएको जनाइएको छ ।

‘कोरम नपुग्ने अवस्थामा बैठक नराखौं भनेर स्थगित गरिएको हो’ सभापति खड्काले भने

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*