रिभर फल्सको स्वतन्त्र संचालकमा विराट देव भट्ट नियुक्त
२१ जेष्ठ २०८३, बिहीबार १३:३६

काठमाडौं । रिभर फल्सको स्वतन्त्र संचालकमा विराट देव भट्टलाई नियुक्त भएका छन् ।
कम्पनीको जेठ २० गते बसेको संचालक समितिको बैठकले आगामी चार बर्षको लागि रिभर फल्सको स्वतन्त्र संचालकमा विराट देव भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।













