नेपाल पुनर्बीमा कम्पनीको कम्पनी सचिवमा सुस्मा गौतम नियुक्त
२१ जेष्ठ २०८३, बिहीबार १३:५२

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको कम्पनीको सचिवमा सुस्मा गौतम नियुक्त भएकी छिन् ।
कम्पनीको ऐन अन्तर्गत सचिवमा सुस्मा गौतम नियुक्त गरिएको कम्पनीका सिईओ सुरेन्द्र थापाले जनाएको छ ।













