१३ अंकले घट्यो नेप्से, म्युचअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट

२१ जेष्ठ २०८३, बिहीबार १५:०४

काठमाडौं । हिजो सकारात्मक देखिएको शेयर बजार आज ओरालो यात्रामा लागेको छ। अर्थमन्त्रीको दोधारो नितिप्रति लगानीकर्ताहरुले पूर्ण रुपमा विश्वास गर्न सकेको छैन ।

नेप्से १३।४६ अंकले घट्दा २७६६।७८ को विन्दुमा कायम भएको छ।

३५३ सूचीकृत कम्पनीको १ करोड माथिको शेयर खरिदबिक्रि हुँदा ४ अर्ब ६९ करोडको शेयर कारोबार भएको छ। म्युचअल फण्ड बाहेक सबैको शेयर मूल्यमा गिरावट आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*