बालेन शाह संसदमा उपस्थित नभएपछि अर्थमन्त्री डा.वाग्लेले जवाफ दिने

४ असार २०८३, बिहीबार १३:२३

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संसदमा उपस्थित नभएपछि अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् ।

आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेनको तर्फबाट अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ दिने भएका हुन् ।

रक्षा मन्त्रालय प्रधानमन्त्री बालेनले सम्हालिरहेकाछन् । यसकारण यो मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उनैले जवाफ दिनुपर्ने थियो ।

तर, प्रधानमन्त्री बालेनको तर्फबाट संसद्मा अर्थमन्त्री वाग्लेले जवाफ दिने भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*