जेठ महीनामा बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक (पूर्णपाठ)

५ असार २०८३, शुक्रबार १४:०४

काठमाडौं । जेठ महीनामा बसेको मन्त्रिपरिषदको बैठकका निर्णयहरू सार्वजनिक भएको छ।

शिक्षा तथा खेलकुद मन्त्री एवं नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले ८६ निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद बैठकको जेठ ५ गते, जेठ ११ गते, जेठ १५ गते, जेठ १९ गते, जेठ २६ गते र जेठ २९ गतेको निर्णयहरू सार्वजनिक भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*