बढ्यो सुनचाँदीको मूल्य, सोमबार प्रतितोला कति ?

८ असार २०८३, सोमबार १०:४८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला चार हजार ७३० रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*