आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

९ असार २०८३, मंगलवार १५:०५

काठमाडौं । आज नेप्से २६.१६ अंकले घटेर २६७४ को विन्दुमा कायम हुँदा ३५३ कम्पनीको १ करोड ४० हजार १६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३६ करोड २२ लाख बराबरको शेयर कारोबार भएको छ।

यसदिन आँखुखोला जलविद्युत कम्पनी, सोपान फर्मास्युटिकल्स, रिलायन्स स्पिनिङ्ग मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, बुंगल हाइड्रोको शेयर सर्वाधिक कारोबार भएको छ।

त्यसपछि शिवम् सिमेन्ट, ७% एनआईसी एशिया डिबेन्चर २०९१, नेशनल हाइड्रोपावर कम्पनी, साहस ऊर्जा लिमिटेड र रिडी पावर कम्पनी लिमिटेडको शेयर अधिक खरीद बिक्री भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*