भारी गिरावटमा समेत यी कम्पनीका लगानीकर्ता मख्ख, कुनले कति कमाए ?
९ असार २०८३, मंगलवार १५:१८

काठमाडौँ । शेयर बजारमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.१६ अकंले घटेर २६७४.४८ बिन्दुमा कायम भएको हो ।
कारोबार समेत निरन्तर सुस्त बन्दै गएको छ । आज ३५३ कम्पनीको १ करोड ४० हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३६ करोड २१ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज टक्सार पिखुवा खोला र याम्बालिङ हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।
यी लगानीकर्ताले सर्वाधिक कमाए













