राताम्यमा पनि यी १० कम्पनीका लगानीकर्ता मालामाल
१० असार २०८३, बुधबार १५:१६

काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.४५ अकंले घटेर २६६०.०२ बिन्दुमा कायम भएको हो ।
आज ३३८ कम्पनीको १ करोड ७ लाख ७७ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्बए ४१ करोड ८६ लाख रुपैयाँको कारोबार भएको हो ।
आज दुई कम्पनीको शेयरमा सर्किट लागेको छ । टक्सार पिखुवा खोला र को शेयरमा सर्किट लागेको हो ।
साथै, भुजुङ हाइड्रोपावरको १४.६९ प्रतिशत, सिवाईसी नेपाल लघुवित्तको ९.९० प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको ५.८९ प्रतिशतले शेयर मूल्य बढेको हो ।












