राताम्यमा समेत ३ कम्पनीको शेयरमा सर्किट, यी हुन् सर्वाधिक बढ्ने १० कम्पनी
१२ असार २०८३, शुक्रबार १५:१५

काठमाडौँ । शेयर बजारमा राताम्यले निरन्तरता पाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अकंले घटेर २६४९.५१ बिन्दुमा कायम भएको हो ।
आज ३५९ कम्पनीको ७७ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ४० लाख रुपैयाँको कारोबार भएको हो ।
बजार घटेपनि ३ कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । स्नो रिभर्स, टक्सार पिखुवा खोला र हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।
यी १० कम्पनीको सर्वाधिक बढ्यो












