राताम्यमा समेत मंगलबार यी १० कम्पनीको शेयर सर्वाधिक बढ्यो
१६ असार २०८३, मंगलवार १५:१४

काठमाडौँ । शेयर बजारमा भारी गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.६३ अकंले घटेर २६०८.३३ बिन्दुमा कायम भएको हो ।
आज ३६५ कम्पनीको ८७ लाख ३७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २५ करोड ८७ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन स्नो रिर्भसको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । साथै, कर्पोरेट डेभलपमेन्ट बैंकको १३.०४ प्रतिशत, स्वभिमान लघुवित्तको १०.८० प्रतिशत, स्टान्र्डड चार्टड बैंकको बिडेन्चरको ७.७७ प्रतिशत र सिर्जनशिल लघुवित्तको ७.३९ प्रतिशतले शेयर मूल्य बढेको छ ।












