सूर्याेदय वोमी लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

१७ असार २०८३, बुधबार ११:१८

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले अधिकृत/सहायक र सहायक श्रेणीमा कर्मचारी माग गरेको हो।

कम्पनीले कनिष्ठ अधिकृत/सुपरभाइजर/वरिष्ठ सहायक, सहायक द्वितीय र प्रशिक्षार्थी पदमा दरखास्त आह्वान गरेको छ। यसका लागि तोकिएको योग्यता पूरा भएका इच्छुक व्यक्तिले आवश्यक कागजात सहित इमेल ठेगाना मार्फत साउन ५ गतेभित्र आवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*