पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, यस्तो छ सातै प्रदेशको मौसम पूर्वानुमान

१७ असार २०८३, बुधबार ११:५९

काठमाडौं । जल तथा मौमस विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिप प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ भने आज राति कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भागमा भारी वर्षाको सम्भावना रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*