आइएमई लाइफ इन्स्योरेन्सको कोशी प्रदेश सहायक प्रदेश प्रमुखमा महेन्द्र तिम्सिना

१९ श्रावण २०८३, मंगलवार १४:३९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले महेन्द्र तिम्सिनालाई कोशी प्रदेशको सहायक प्रदेश प्रमुख पदमा पदोन्नति गरेको छ।

कम्पनीले तिम्सिनाको लामो अनुभव, कार्यसम्पादन र संस्थाप्रतिको योगदानलाई मूल्यांकन गर्दै उक्त जिम्मेवारी प्रदान गरेको जनाएको छ। तिम्सिनाले यसअघि कम्पनीका विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*