आज यी कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

४ भाद्र २०८३, बिहीबार १५:०४

काठमाडौं । आज बिहीबार नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० को विन्दुमा कायम हुँदा ४ अर्ब ४० करोड १४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

आज एग्रिकल्चर बोण्ड (९ वर्ष), रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर, साहस ऊर्जा लिमिटेड, सुपर मादी हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, रिडी पावर कम्पनी, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र सानिमा माई हाइड्रोपावरको शेयर सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*