सरकारले घटायो गभर्नरको पदावधि

४ भाद्र २०८३, बिहीबार १५:००

काठमाडौं ।  अर्थ समितिले गभर्नरको पदावधि घटाएर दुई बर्षमा झारेको छ । नेपाल राष्ट्र बैंक ऐन संशोधनका लागि दफावार छलफलमा रहेको उक्त विधेयकमा गभर्नरको पदावधि घटाएर ३ वर्ष कायम गर्ने निर्णय भएको हो ।

यसअघि गभर्नरको पदावधि ५ वर्षको थियो । संशोधित विधेयकमा पदावधि ३ वर्षको हुने तर सरकारले चाहेमा २ वर्षका लागि निरन्तरता दिन सक्ने व्यवस्था गर्ने निर्णय भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*