लक्ष्मी लघुवित्तको सञ्चालक समिति परिवर्तन, अध्यक्षमा यादव नियुक्त

१२ मंसिर २०८०, मंगलवार ११:२९

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सञ्चालक समिती परिवर्तन भएको छ ।

कम्पनी सञ्चालकको अध्यक्षमा अपक्ष कुमार यादव चयन भएका छन् । साथै, सदस्यमा डा. गणेश भट्टराई, सविना उपाध्याय, अमित शर्मा, सुरज श्रेष्ठ, सुमन प्रसाद गोलाल र ममता पराजुली नियुक्त भएका छन् ।

कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालन समिती परिवर्तन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*