एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा शर्मा नियुक्त

२७ मंसिर २०८०, बुधबार १०:२२

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटडको सञ्चालकमा यज्ञ प्रसाद शर्मा नियुक्त भएका छन् । बैंकका सञ्चालक पूरुषोत्तम लम्सालले आफ्नो पदबाट राजिनामा दिएका थिए ।

रिक्त सञ्चालक पदमा उनलाई नियुक्त गरेको हो ।  बैक सञ्चालक समितिको मंसिर २६ गते साझ बसेको बैठकले शर्मालाई नियुक्त गरेको हो ।

excel dev

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*