सार्वजनिक बिदाका दिनपनि लक्ष्मी सनराइज बैंकको यी शाखा खुल्ला रहने

९ पुष २०८०, सोमबार ०९:५६

काठमाडौं । लक्ष्मी सनराइज बैंकले पुस ९ र १० गते अर्थात् सार्वजनिक बिदाका दिनपनि केही शाखाहरु खुल्ला राख्ने भएको छ ।

पुस ९ गते क्रिसमस डे तथा पुस १० गते उधौली पर्वको बिदामा बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै सातै प्रदेशका विभिन्न शाखाहरु खल्ला राख्ने जनाएको हो । उक्त शाखाहरुमा अति आवश्यक कारोबार मात्र हुने बैंकले स्पष्ट पारेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*