सार्वजनिक बिदामा पनि कुन–कुन बैंकहरुले दिदैछन् सेवा ? (सूचीसहित)

९ पुष २०८०, सोमबार १०:४१

काठमाडौं । हाल सञ्चालनमा रहेका विभिन्न वाणिज्य बैंक र विकास बैंकहरुले सार्जजनिक विदाका दिन पनि बैकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । बैंकहरुले विभिन्न सूचना प्रकाशित गर्दै बैंकिङ्ग सेवा प्रदान गर्ने जानकारी दिएका हुन् ।

सोमबार क्रिसमस डे तथा मंगलबार योमरी पुन्हि उभौली पर्व परेकाले सरकारले सार्वजनिक विदा दिएको हो । अधिकांश बैंकहरुले भने आफ्ना केहि शाखा मार्फत सेवा प्रदान गर्ने भएका छन् । २ दिन सार्वजनिक बिदाका दिन ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकिङ सेवा प्रदान गर्ने जनाएका हुन् ।

जसमा लक्ष्मी सनराईज बैंक, सानिमा बैंक, महालक्ष्मी बैंक लगायतका अन्य बैंकहरुले सेवा प्रदान गर्ने भएका छन् । बैंकहरुले आफ्ना देशका विभिन्न शाखा कार्यालयहरुबाट सेवा प्रवाह गर्ने जनाएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*