आज यी दश कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

७ माघ २०८०, आईतवार १५:२०

काठमाडौं । आइतबार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट र मोलुङ हाइड्रोपावरको शेयरमूल्यमा चर्काे गिरावट आएको छ । यस दिन यी दुई कम्पनीहरुको शेयरमूल्य क्रमशः ८.२७ र ७.२६ प्रतिशतले घटेको हो ।

आज बाराही हाइड्रोपावर, ११% केबिएल डेबेन्चर २०८९, १०.५३% एग्रिकल्चर बैंक डेबेन्चर २०८३, विजय लघुवित्त, एभरेष्ट बैंक, मेघा म्युचुअल फण्ड–१, सोनापुर मिनरल्स एण्ड आयल र महुली लघुवित्तको शेयरमूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*