मंगलबार कुन हाइड्रोपावरको सेयर मूल्य कति बढ्यो ? (एलटीपीसहित)

९ माघ २०८०, मंगलवार १७:५९

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार झिनो अकंले घटेको छ । लगानीकर्ता नाफा बुक गर्ने तिर ब्यस्त छन् । बजारमा सामान्य अकंले घट्दा हाइड्रोपावर सेक्टरमा उताचढाव देखिएको छ ।

यस दिन हाइड्रोपावर सेक्टरबाट कुल ९० सूचीकृत कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये ३० कम्पनीहरुको सेयरमूल्य बढ्दा ६० को घटेको हो ।

मंगलबार तेह्रथुम पावर र दोर्दी खोला जलविद्युतका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज तेह्रथुमको ९.८८ र दोर्दीको ६.९९ प्रतिशतले बढेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*