एसवाई प्यानलसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
१२ फाल्गुन २०८२, मंगलवार १५:१३

काठमाडौं । साताको तेस्रो दिन नेप्से उकालो लागेको छ। चुनाव नजिकिएसँगै लगानीकर्ताहरुमा पनि उत्साह थपिएको छ। सो कारण पनि बजारमा हरीयाली छाएको छ । कारोबार भने बढ्न नसकेपनि चुनाव नजिकिँदै गर्दा लगानीकर्ताहरु आशावादी रहेको देखिएको छ।
एसवाई प्यानलको आज सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, आँखु खोला, राद्यी विधुत्, नाग्दी गुप्र पावर, रिदि पावर, सुपर माई, श्रीनगर एग्रीटेक, नेपाल पुनर्बीमा, सुपर मादी र साहस उर्जाको सर्वाधिक कारोबार भएको छ ।













