मन्त्रिपरिषद्को बैठक जारी

१२ फाल्गुन २०८२, मंगलवार १५:२१

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक जारी छ । बैठक प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको हो । आजको बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित हुने बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*