सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत

१३ फाल्गुन २०८२, बुधबार १७:१८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन्स बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको ७३ लाख ८४ हजार ५ सय ६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*