हुलास फिनसर्भले प्रतिकित्ता ३५८.८५ रुपैयाँमा आईपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन

१३ फाल्गुन २०८२, बुधबार १७:५७

काठमाडौँ । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता प्रिमियमसहित ३५८.८५ रुपैयाँमा २० लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न आवेदन दिएको हो ।

कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

हुलास फिनसर्भको नाफा शतप्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो दोब्बर भन्दा बढी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*