घट्यो तरकारीको मूल्य, यस्तो छ विहीबारको मूल्यसूची

१४ फाल्गुन २०८२, बिहीबार ०८:०९

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन १४ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ ।

सो अनुसार आज सानो लोकल गोलभेंडा ३० रुपैयाँ, रातो आलु २२ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, भन्टा ६० रुपैयाँ र लोकल घिउ सिमी ५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी पाकेको फर्सी ४५ रुपैयाँ, हरियो फर्सी १५ रुपैयाँ, भिण्डी १३० रुपैयाँ, पिंडालु ६० रुपैयाँ, इस्कुस ५५ रुपैयाँ, रायो साग १५ रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ र डल्ले च्याउ ४०० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*