नेरुडे मिर्मिरे लघुवित्तको नायब सीईओमा पवन कुमार श्रेष्ठ नियुक्त

१४ फाल्गुन २०८२, बिहीबार १०:३९

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् । फागुन १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई नायब सीईओको जिम्मेवारी दिएको हो ।

उनलाई फागुन ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको संस्थाले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*