यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

१७ फाल्गुन २०८२, आईतवार ०७:५३

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन १७ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

जस अनुसार सानो टनेल गोलभेंडा ५० रुपैयाँ, रातो आलु २५ रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, सेतो लोकल मूला १५ रुपैयाँ, मटरकोशा ४० रुपैयाँ र लोकल घिउ सिमी ५० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी टाटे सिमी ८० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, हरियो फर्सी २० रुपैयाँ, इस्कुस ६० रुपैयाँ, बरेला ४० रुपैयाँ, रायोको र तोरीको साग २५ रुपैयाँ, बकुला ४५ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ र डल्ले च्याउ ४०० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य कायम भएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*