आज फलफूल र तरकारीको मूल्य कति?

१९ फाल्गुन २०८२, मंगलवार ०७:३६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सानो लोकल गोलभेंडा ३० रुपैयाँ, रातो आलु २५ रुपैयाँ, लोकल गाजर २५ रुपैयाँ र लोकल बन्दा ४५ रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी स्थानीय काउली ४० रुपैयाँ, लोकल सेतो मुला १५ रुपैयाँ, मटरकोशा ४० रुपैयाँ, लोकल घिउ सिमी ५० रुपैयाँ, टाटे सिमी ९० रुपैयाँ, हरियो फर्सी १५ रुपैयाँ, भिण्डी १५० रुपैयाँ, इस्कुस ६० रुपैयाँ, रायो र तोरीको साग २५ रुपैयाँ, कन्य च्याउ १२० रुपैयाँ र डल्ले च्याउ ४०० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य कायम भएको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*