ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा आगलागी

१९ फाल्गुन २०८२, मंगलवार १५:५७

काठमाडौँ । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको छ। करिब साढे ३ बजेदेखि सो थकालीमा आगलागी भएको हो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी र दमकलको टोली खटाइएको जनाइएको छ । आगो नियन्त्रणका लागि प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

घटनाबाट भएको क्षतिको विवरण भने तत्काल खुल्न सकेको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*