कुलमान घिसिङको क्षेत्रमा मतगणना सुरु

२१ फाल्गुन २०८२, बिहीबार २३:२५

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार सर्वदलीय बैठक सकिएसँगै मतगणना सुरु भएको छ । काठमाडौँ–३ को मतगणना गोकर्णश्वर नगरपालिका वडा नम्बर १ को मतपेटिकाबाट सुरु गरिएको उनको भनाई छ ।

यहाँ नेपाली कांग्रेसबाट रमेश अर्याल,नेकपा एमालेबाट रामेश्‍वर फुयाल,नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बाट निरज लामा, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट राजु नाथ पाण्डे र उज्यालो नेपाल पार्टीबाट कुलमान घिसिङलगायत उम्मेदवार चुनावी मैदानमा छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*