झापा ५ मा रफ्तार बढाउँदै बालेन, तेब्बर मतले अगाडि

२२ फाल्गुन २०८२, शुक्रबार ०८:२१

काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतगणनामा झापा ५ मा बालेन्द्र शाह (बालेन) ले रफ्तार बढाउँदै लगेका छन्।

प्रारम्भिक गणनामा दोब्बर मतान्तरले अघि रहेको बालेनले ओलीलाई पछि छाड्दै तेब्बर मतान्तरले अघि बढेका छन्। बालेनले ३१६० मत सहित अग्रता कायम गर्दा केपी शर्मा ओलीले १३६१ मत पाएका छन्। तेस्रो स्थानमा रहेका रञ्जित तामाङले ९० मत पाएका छन्।

बालेन र केपी शर्मा ओली दुबै प्रधानमन्त्रीका आकाङ्क्षी हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*