रुकुमपूर्वमा प्रचण्ड अगाडि

२२ फाल्गुन २०८२, शुक्रबार ०८:४६

काठमाडौं । रुकुमपूर्वकको प्रारम्भिक मतगणना अुनसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक प्रचण्ड फराकिलो मनान्तरले अगाडि लागेका छन्।

२ हजार ६३५ मत गणना गर्दा प्रचण्डले १ हजार ४१५ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ मत ल्याएका छन्।

तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ मत ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टीका लखनकुमार थापाले १७६ मत प्राप्त गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*