मतगणना अपडेटः रास्वपा ४२ र कांग्रेस ५ स्थानमा अगाडि, एमाले शून्य
२२ फाल्गुन २०८२, शुक्रबार ०९:१९

काठमाडौं । पछिल्लो मतगणना अपटेड अनुसार रास्वपा ४१ वटा निर्वाचन क्षेत्रमा अगाडि रहेको छ भने नेपाली कांग्रेस ५ स्थानमा अगाडि रहेको छ।
प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी २ स्थानमा अगाडि रहेको छ भने हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी १ स्थानमा अगाडि रहेको छ। केपी शर्मा ओली नेतृत्वको एमाले सहित अन्य कुनै पनि दलले कुनै पनि स्थानमा अग्रता कायम गर्न सकेका छैनन्।












