कञ्चनपुर–२ मा रास्वपाका दिपक बोहरा तीन गुणा बढी मतसहित अग्रता

२२ फाल्गुन २०८२, शुक्रबार ११:२७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता दिपक बोहराले कञ्चनपुर–२ मा भारी मतले अग्रता कायम गरिरहेका छन् । बिहीबार ११ः७ बजेसम्मको मत परिणाम अनुसार बोहराले ४२६८ वटा मत प्राप्त गरेका छन् ।

रास्वपाका बोहरालाई नेपाली काँग्रेसका एनपी साउदले पछ्याइरहेका छन् । साउदले १५२५ वटा मत प्राप्त गरेका छन् । साथै, एमालेका बचन सिंहले ८३७ वटा, नेकपाका माधव पन्तले ४२७ र राप्रपाले १६१ वटा मत प्राप्त गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*