काठमाडौं ९ मा रास्वपाका डोलप्रसाद अर्याल फराकिलो मतान्तरले अगाडि

२२ फाल्गुन २०८२, शुक्रबार १२:३२

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पवा) का डोलप्रसाद अर्याल प्रतिद्वन्दीभन्दा फराकिलो मतान्तरले अघि बढिरहेका छन्।

पछिल्लो अपडेट अनुसार उनले २७०२ मत ल्याउदा नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ४७० झिनो मतले पछ्याइरहेकी छिन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका अजय क्रान्ती शाक्यले ३६४ मत ल्याएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*