नवलपरासी पश्चिम–१ः विनोद चौधरीलाई पछि पार्दै रास्वपाका खनालको अग्रता

२२ फाल्गुन २०८२, शुक्रबार १२:५६

काठमाडौं । नवलपरासी पश्चिम क्षेत्र नम्बर १ को पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका विनोद चौधरीभन्दा फराकिलो मतान्तर कायम गर्दै रास्वपाका बिक्रम खनाल अग्रस्थानमा रहेका छन्।

अग्रस्थानमा रहेका रास्वपाका बिक्रम खनालले १५०० मत ल्याएर अगाढी बढ्दा उनको पछिपछि रहेका विनोदकुमार चौधरीले जम्मा ४०१ मत प्राप्त गरेका छन्। तेस्रोमा एमालेका रामप्रसाद पाण्डेयले २७९ मत पाएका छन् भने छाता चिन्हले ८४ मत पाएको छ। ताराले भने जम्मा ३७ मत पाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*