बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी विजयी

२४ फाल्गुन २०८२, आईतवार ११:५९

काठमाडौँ ।  बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी विजयी भएका छन्। भर्खरै सम्पन्न मतगणनाको नतिजा अनुसार गिरीले १७,१७३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापा १६,६३३ मत प्राप्त गरे। यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हेमराज थापाले ६,०३५ मत र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रकाश शाहले ३,४२८ मत प्राप्त गरे।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*