हर्क साम्पाङको श्रम संस्कृति पार्टीले कटायो समानुपातिकमा १ लाख मत
२४ फाल्गुन २०८२, आईतवार १८:१७

काठमाडौं । हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीले समानुपातिकमा १ लाख मत कटाएको छ । सो पार्टी राष्ट्रिय दल बन्ने बलियो सम्भावना रहेको छ ।
जसमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि समानुपातिकतर्फ एक लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार ४४ लाख मतगणना हुँदा साम्पाङ नेतृत्वको दलले १ लाख ३ हजार २४५ मत पाएको छ ।












