उकालो लाग्यो सुनको मूल्य, आज प्रतितोला कति ?

२६ फाल्गुन २०८२, मंगलवार १०:४५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ८०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य पनि प्रतितोला ३१० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ७२० रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*