बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

२ चैत्र २०८२, सोमबार १०:४५

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको हो ।

यता, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला पाँच हजार २६५ रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*