यूनाइटेड इदी मार्दी हाइड्रोपावरको बोनस सेयर सूचीकृत
२ चैत्र २०८२, सोमबार १५:२१

काठमाडौं । नेप्से यूनाइटेड इदी मार्दी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा यूनाइटेड इदी मार्दी हाइड्रोपावरको ५ प्रतिशत बोनस बापतको २ लाख ३० हजार ४१२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।












